देवदह । "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ शुक्रबार ५९औं राष्ट्रिय बालदिवस देशभरि मनाईयो । प्रधानमन्त्री पुष्पकमल दाहाल
१. पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा प्रवेश
साबिकको विजेताश्रीलंकालेएसीसीएसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाईहराउँदैफाइनलमा स्थान बनाएको छ ।श्रीलंकाकोकोलम्बोमा रहेको आरप्रेमदासाक्रिकेट स्टेडियममा शुक्रबार बिहान
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन ।
शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास
पोर्ट मोरेस्वी । पपुवा न्युगिनीका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले ओहोदाको प्रमाणपत्र पेस गरेका छन ।
बुधबार राजधानी पोर्ट मोरेस्बी स्थित गभर्नर जनरल
राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा