काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।
समानुपातिकतर्फको मत
काठमाडौँ । प्यूठानमा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्द राज पोखरेलले अग्रता लिएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका पोखरेलले २२६२ मत