काठमाडौँ । निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचनको मनिटरिङ गरिरहेका छन्
दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिका-१ नागुको गौरीशंकर मावि. र अपि हिमाल गापा-३ को दुधिलास्थित झाक्सुमा मतदान बहिष्कार गरिएको छ ।
स्थानीयले भौतिक पूर्वाधार