देवदह । रुपन्देहीको देवदहमा आयोजित अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता२०८० अर्न्तगत विभिन्न खेलहरु सम्पन्न भएका छन ।
देवदह
भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कपमा एपिएफले लुम्बिनीलाई सात विकेटले पराजित गरेको छ।
सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितका लागि एक सय