Logo

२०८३, आश्विन ११गते


images
images

रोकिएन पराकम्प, बझाङ केन्द्रबिन्दु बनाएर फेरी गयो ५.३ रेक्टर स्केलको भुकम्प

रोकिएन पराकम्प, बझाङ केन्द्रबिन्दु बनाएर फेरी गयो ५.३ रेक्टर स्केलको भुकम्प

images
  • रोकिएन पराकम्प, बझाङ केन्द्रबिन्दु बनाएर फेरी गयो ५.३ रेक्टर स्केलको भुकम्प
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ । 

    images
    images
    images

    शनिबार बिहान ११:४५ बजे बझाङको मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    images
    images
    images

    १६ गतेको भुकम्प पनि बझाङको तलकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको थियो ।  त्यसपछि यस क्षेत्रमा लगातार भुकम्प गइरहेकाे छ ।  

    images
    images
    images

    लगातारको भुकम्पले जनतामा त्रास फैलिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।