Logo

२०८३, आश्विन ११गते


images
images

भुकम्प

युएईमा भुकम्पको धक्का महसुस

युएईमा भुकम्पको धक्का महसुस

images
  • युएईमा भुकम्पको धक्का महसुस
    images
    images

    युएई। शुक्रवार राती युएईमा भूकम्पको धक्का महसुस भएको छ। बेलुका ९ बजेर ५७ मिनेट जाँदा युएईका विभिन्न ठाउमा भूकम्पको धक्का महसुस भएको हो । 

    images
    images
    images

    राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार १.९ म्याग्निच्युडको सानो भूकम्प गएको थियो।

    images
    images
    images

    भूकम्पले यूएईमा कुनै क्षति भने भएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।