Logo

२०८३, श्रावण ३०गते


images
images

 दुर्गेश थापाले ल्याए देउसी भैलो (भिडियो सहित)

 दुर्गेश थापाले ल्याए देउसी भैलो (भिडियो सहित)

images
  •  दुर्गेश थापाले ल्याए देउसी भैलो (भिडियो सहित)
    images
    images

    काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत (देउसी भैलो) सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । 

    images
    images
    images

    राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्तासम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिने र  धार्मिक, सास्कृतिक र परम्परालाई मह्त्व दिदै पश्चिमा देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई सन्देश दिन खोजेको निर्माण पक्षको दावी छ । 

    images
    images
    images

     गीतमा सुदिप कुवरको स्वर रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।