Logo

२०८३, आश्विन १७गते


images
images

गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

images
  • गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
    images
    images

    गुल्मी । गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    रेसुङ्गा नगरपालिका–४ का १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

    images
    images
    images

    सोमबार बिहान तम्घासबाट जोगीथुमतर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झाँक्रीलाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।

    images
    images
    images

    महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घरतर्फ जाँदै थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।