Logo

२०८३, श्रावण ३०गते


images
images

रूपन्देहीमा स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

रूपन्देहीमा स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

images
  • रूपन्देहीमा स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु
    images
    images

    दीपक जैसवाल, लुम्बिनी । रुपन्देहीको गैडहवा गाउँपालिका–१ मा स्कूल बसको ठक्करबाट आइतबार एक बालिकाले ज्यान गुमाएकी छन् । कञ्चन–३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कूलको लु १ क २२३६ नम्बरको बसले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो । 

    images
    images
    images

    बसको ठक्करबाट गैडहवा–१ का राम हरिजनकी २ वर्षीया छोरी नारियाले ज्यान गुमाएकी हुन् । झरबैरादेखि मोडहवातर्फ गैरहेको बसले बालिकालाई ठक्कर दिएको थियो । 

    images
    images
    images

    बस तथा चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ भने शवलाई पोष्टमार्टमका लागि भैरहवा पठाइएको ईलाका प्रहरी सुर्यपुराका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।