Logo

२०८३, श्रावण ३१गते


images
images

युगज्योति माविमा नि:शुल्क स्वास्थ्य शिविर

युगज्योति माविमा नि:शुल्क स्वास्थ्य शिविर

images
  • युगज्योति माविमा  नि:शुल्क स्वास्थ्य शिविर
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युगज्योति माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  

    images
    images
    images

    रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवलको आयोजनामा सम्पन्न शिविरमा तीन सय ६० जना बिरामीको आँखा परिक्षण, ६३ जना बिरामीलाई नि:शुल्क चस्मा वितरण वितरण,  एक सय १३ जनाको दन्त परिक्षण, १ सय ९६ जनाको स्वस्थ्य र सुगर  परिक्षणको साथै नि:शुल्क औषधि वितरण गरिएको छ । 

    images
    images
    images
    health camp.jpg

    शिविरमा  विभिन्न उमेर समुहका व्यक्तिहरुले नि:शुल्क स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    श्रीकृष्ण दाँत तथा आँखा उपचार केन्द्र र श्रीकृष्ण पोलिक्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्मृति युवा क्लब, रोयल देवदह क्रीकेट क्लब र युग ज्योति माविले सहयोगी संस्थाको भूमिका निर्वाह गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।