Logo

२०८३, श्रावण ३०गते


images
images

माधव नेपाल भन्छन् : श्री ५ बडामहाराजबाट आममाफी आयो, नाच्नुपर्ने भयो

माधव नेपाल भन्छन् : श्री ५ बडामहाराजबाट आममाफी आयो, नाच्नुपर्ने भयो

images
  • माधव नेपाल भन्छन् : श्री ५ बडामहाराजबाट आममाफी आयो, नाच्नुपर्ने भयो
    images
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले दिएको आममाफीको विषयमाथि खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    नेता नेपालल भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौँ ।’

    images
    images
    images


    ओलीले दिएको आममाफीमा अब नाच्नुपर्ने भन्दै उनले त्यसको कटाक्ष गरे । उनले भने, ‘महाराजधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धती ? यसलाई कम्युनिस्ट पद्धती भनिन्छ ?’ नेता नेपालले आफूसहित २२ सांसदहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको भन्नुभन्दा पनि त्यसो नगरेको उनको भनाई छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।