Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा : गुरुको रोजाइ

लघुकथा : गुरुको रोजाइ

images
  • सेतोमसी सहकर्मी
  • लघुकथा : गुरुको रोजाइ
    images
    images

    लघुकथा : गुरुको रोजाइ
            
    सेतै  फुलेका  वृद्ध मानिस   बृद्धआश्रममा बस्ने गर्थेँ । बृद्धको मनमा आज  कुराहरू खेल्दै थिए । 

    images
    images
    images

      कार आएर उनको अगाडि रोकियो ।
    कारबाट  उत्रने मानिस भलाद्मी थिए । 

    images
    images
    images

      हातमा महंगो मोबाइल थियो । ड्राभरले कारबाट  विभिन्न खानाका परिकारहरू निकाल्दै  थिए ।

    images
    images
    images

    ड्राइभरले खानाका परिकार उठाएर बृद्धको सामुन्ने राखिदिए । बृद्धमा कुनै खुसी देखिएन । 

    भलाद्मी मान्छे नमस्कार गरी  पुन आफ्नो कारमा बसे। ड्रभर कार स्टार्ट गर्दै थिए । 

    उनी जाँदै गर्दा सधै जसो आऊने अर्को मान्छे आउँदैथिए ।  फोनहोल्ड गरी खोई के भने ती आऊने मान्छेको अनुहारको चमक हरायो । 

    ती मान्छे बृद्धको अगाडि विभिन्न प्रकारका खाना देखेँपछि  एकछिन टोलाए ।  उनको हातमा पनि खाना थियो । बृद्धको  पाउँ समाउँदै आशीर्वाद लिए । 

    यतिबेला बृद्धको खुसी स्पष्ट देखियो । 

    बृद्धले पछिबाटगुर  आएको  खाना, खान थाले । ती महंगा खानाहरु जमीनलाई शोभा बढाउँदै थिए । दुबैजनाको मुहारमा मुस्कान आयो । 

    एकछिन पछि त्यो कार फर्केर पुनः त्यही आयो । भलाद्मी रिसाउँदै भने,"यो खाना किन नखाएको ?  बृद्ध चुपचाप सुनिरहे । उनी बोलिरहे ।
    बृद्धलाई  कारमा बस्न भनियो । बृद्धले मानेन । कार आफनो बाटो लाग्यो। अर्को मान्छे अचम्म परें । 

    बृद्धको  मनमा भने अरू नै विचार आउँदै थियो । 

    "एक टुक्रा जमीनको लागि छोराले दिएको माया अपनाउने की ? चेलाले दिएको निश्चल सेवा ।" 

    - नारायण कोइराला, तानसेन पाल्पा
    हाल : यूएई

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।