Logo

२०८३, आश्विन ९गते


images
images

सेतोमसी समाचार प्रभाव : फेरि किनिए बेचिएका अनुदानका भैंसी

सेतोमसी समाचार प्रभाव : फेरि किनिए बेचिएका अनुदानका भैंसी

images
  • सेतोमसी समाचार प्रभाव :  फेरि किनिए बेचिएका अनुदानका भैंसी
    images
    images

    गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीमा बेचिएका अनुदानका भैंसी पुन किनिएको छ। साउन १५ गते सेतोमसी डट कम बाट छत्रकोट गाउँपालिका वडा न.३ र ४ मा अनुदानको दुरुपयोग भएको समाचार प्रकाशित भएको थियो।

    images
    images
    images

    गाउँपालिका र वडाको बिशेष सक्रियतामा बेचिएका भैंसी किसानले पुन: किनेको वडा सदस्य रुनमाया सिङ्जालीले बताइन् । गाउँपालिकाले पनि उनिहरुलाई १७ गतेसम्मको म्याद दिएको थियो।

    images
    images
    images

    स्थानीय देविप्रसाद पन्थ र निलकण्ठ पन्थले गाउँपालिकाले उपलब्ध गराएको अनुदानबाट किनेको भैंसी विभिन्न बहाना बनाएर एक हप्तामै आफ्नो गोठबाट हटाएका थिए।अब बाट त्यस्ता क्रियाकलाप नदोहोरिने सर्तमा उनिहरुले शनिबार पुनः भैंसी किनेर ल्याएको वडा सदस्य सिङ्जालीले जानकारी गराइन।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।