Logo

२०८३, आश्विन ९गते


images
images

छत्रकाेट गाउँपालिकाले महिला स्वास्थ स्वयंसेविकालाई पेन्सन दिने 

छत्रकाेट गाउँपालिकाले महिला स्वास्थ स्वयंसेविकालाई पेन्सन दिने 

images
  • छत्रकाेट गाउँपालिकाले महिला स्वास्थ स्वयंसेविकालाई पेन्सन दिने 
    images
    images

    गुल्मी । छत्रकोट गाउँपालिकाले अनिवार्य अवकास पाउने महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने भएको छ । ६० बर्ष उमेर पुगी अनिवार्य अवकास पाउने स्वयमसेबिकालाई मासिक १ हजार र ५ बर्ष सेवा गरि कारणबस अवकास लिनेलाई योगदानको सम्मन स्वरुप एकमुष्ठ रु १० हजार दिने छ ।

    images
    images
    images

    स्वास्थ्यशाखाले हिजो वडा नं. ६ दौघामा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको अनतरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले यस्तो घोषणा गरेका हुन ।

    images
    images
    images

    अनतरक्रिया कार्यक्रममा सबै वडाका स्वयमसेबिका जनप्रतिनिधी स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अनतरक्रियामा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको कामको प्रभाबकारिता र आगामी दिनमा गरिने क्रियाकलापको बारेमा छलफल गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले गरेकि थिईन ।

    कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुन बिशिष्ठ अतिथी थिए ।

    कार्यक्रममा नर्मदा सुर्यबंसीले स्वागत गरेकी थिईन 

     कार्यक्रममा वडा अध्यक्ष नारायण रेस्मी, पूर्व उपाध्यक्ष नर्मदा भण्डारी, गुल्मीदरबार गाउपालिका स्वास्थ्य साखा प्रमुख नारायण अर्याल, छत्रकोट गाउँपालिकाको पूर्व स्वास्थ्य साखा प्रमुख पुण्य प्रसाद पौड्याल, स्वास्थ्य स्वयमसेबिकाहरु गिता भण्डारी, पबित्रा काफ्ले,लक्ष्मि कडेल, लक्ष्मि अर्याल , गंगा बलाल, लिला थापा लगायतले सुभकामना ब्यक्त गर्नुका साथै तारा झेडी कुंवरले कार्यक्रम  संचालन गरेकी थिईन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छत्रकोट गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।