Logo

२०८३, आश्विन ९गते


images
images

छत्रकोट गाउँपालिकाले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने

छत्रकोट गाउँपालिकाले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने

images
  • सेतोमसी सहकर्मी
  • छत्रकोट गाउँपालिकाले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने
    images
    images

    कृष्ण अन्जान, गुल्मी । स्थानीय तहकाे काम जनताका लागि राहत, सर्वसुलभ सेवा र समानुपातिक विकास हाे ।यसका लागो यतिबेला गुल्मी जिल्लाकाे छत्रकाेट गाउँपालिकाका कार्यक्रम अव्वल सावित भएका छन ।

    images
    images
    images


    यहि गाउँपालिका हाे जहाँका किसानहरुलाई पेन्सनकाे कार्यक्रम ल्याई सकिएकाे छ भने कृषि र युवा लक्षित कार्यक्रम ल्याईएकाे छ ।

    images
    images
    images


    सडक पुर्वाधार, शैक्षिक विकास, लगायतका क्षेत्रमा गाउँ पालिकाले गरेका कामले जनताकाे मन जित्न यहाँका जनप्रतिनिधि सफल देखिएका छन ।

    images
    images
    images

    पछिल्लो चरणमा छत्रकोट गाउँपालिकाको बिभिन्न माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भई २.८ जीपीए अंक प्राप्त गरि स्थानिय विद्यालयमा कक्षा ११ र १२ अध्यन गर्ने विद्यार्थीलाई गाउँपालिकाले पूर्ण छत्रवृत्ति दिने घोषणा गरेको छ  । उत्तिर्ण विद्यार्थीलाई बधाई तथा ग्रेड बृद्धिमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिदै गाउँपालिकाले यस्तो निर्णय गरेको र अन्य बिपन्न परिवारका र जेहेन्दार  विद्यार्थीलाई पनि छत्रवृत्ति दिने गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए ।

    छत्रकोट गाउँपालिकामा १ संस्थागत र ९ सामुदायिक गरि १० वटा माध्यमिक विद्यालय रहेका छन । गत बर्ष ९ वाटा विद्यालयबाट ३ सय ४४ जना  विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छत्रकोट गाउँपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।