Logo

२०८३, श्रावण ३१गते


images
images

नेकपा एसको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल चयन

नेकपा एसको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल चयन

images
  • सेतोमसी सहकर्मी
  • नेकपा एसको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल चयन
    images
    images

    पोखरा । नेकपा (एकीकृत समाजवादी) को माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

    images
    images
    images

    यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

    images
    images
    images

    कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

    images
    images
    images

    अन्य पदहरुमा सर्वसम्मत बनाउने प्रयास जारी रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।