Logo

२०८३, श्रावण ३०गते


images
images

सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड

सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड

images
  • सेतोमसी सहकर्मी
  • सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड
    images
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    ‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’

    images
    images
    images

    उनले सामन्यत: लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलले सरकार नबनाउने बताउँदै कांग्रेस र एमाले मिलेर देशलाई प्रतिगमनतिर लैजान खोजेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।