Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा जवाफ दिंदै प्रधानमन्त्री

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा जवाफ दिंदै प्रधानमन्त्री

images
  • राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा जवाफ दिंदै प्रधानमन्त्री
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

    images
    images
    images

    राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

    images
    images
    images

    प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।