Logo

२०८३, आश्विन ९गते


images
images

अध्यादेशको विरुद्धमा एमाले युवा संघद्वारा देवदहमा मसाल जुलुस

अध्यादेशको विरुद्धमा एमाले युवा संघद्वारा देवदहमा मसाल जुलुस

images
  • अध्यादेशको विरुद्धमा एमाले युवा संघद्वारा देवदहमा मसाल जुलुस
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संगठन राष्ट्रिय युवासंघ, नेपाल देवदहले सरकारद्वारा जारी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशको विरोधमा मसाल जुलुस गरेको छ । बिहिवार साँझ देवदहको खैरेनी चोकमा युवा संघले राँके जुलुस गरेको हो ।

    जुलुसपछिको सभामा बोल्दै युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले एमाले विभाजन गर्ने गरि ल्याईएको अध्यादेश फिर्ताको माग गरे । देउवा सरकारले जनपक्षीय काम गर्न नसकेको उल्लेख गर्दै पुरिले देउवा सरकारले राजिनामा दिनुपर्ने बताए ।

    तल्लो खैरेनीस्थित एमाले कार्यालयबाट निस्किएको जुलुस खैरेनी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । received_3001314036748713.jpeg

    images
    images
    images

    साथै, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिहिवार दिउँसो देवदह आदर्श बहुमुखी क्याम्पस अगाडि अध्यादेशको विरोधमा ब्यानर र प्लेकार्ड सहित विरोध गरेको थियो । 

    images
    images
    images

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।