Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

images
  • कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
    images
    images

    काठमाडौं । कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ ।  आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्  ।

    images
    images
    images

    सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

    images
    images
    images

    जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा नियुक्त भएकी छन् ।

    images
    images
    images

    माओवादी सरकारबाट बाहिरिएपछि उक्त चार मन्त्रालय खाली रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।