Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीपहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

बाढीपहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

images
  • बाढीपहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता
    images
    images

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । 

    images
    images
    images

    काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । 

    प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्दार गरिएको छ । 

    १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।