Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीपहिरो चल्दा देशका मुख्य सडक ४५ स्थानमा ठप्प

बाढीपहिरो चल्दा देशका मुख्य सडक ४५ स्थानमा ठप्प

images
  • बाढीपहिरो चल्दा देशका मुख्य सडक ४५ स्थानमा ठप्प
    images
    images

    काठमाडौं –। अविरल वर्षापछि चलेको बाढीपहिरोका कारण देशका मुख्य सडकहरू ४५ स्थानमा अवरुद्ध भएको छ । ती स्थानमा पहिरो र बाढी चल्दा यातायात आवागमन ठप्प भएको हो ।

    images
    images
    images

    नेपाल प्रहरीले जारी गरेको ‘हाइवे अपडेट’ मा शनिबार दिउँसो साढे १ बजेसम्म देशको अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएको उल्लेख छ । सातैवटा प्रदेशका मुख्य सडकका अधिकांश स्थानमा पहिरो खसेको छ ।

    images
    images
    images

    हुम्लाको सुर्केगाड गाउँपालिका-४ मा पहिरो जाँदा कर्णाली प्रदेशको जीवनमार्ग मानिने कर्णाली करिडोरको सो खण्ड पूर्ण अवरुद्ध छ । बागमती प्रदेशका मुख्य राजमार्गको २४ स्थानमा पहिरो खसेको छ । पहिरो खसेका सबै स्थानमा आवागमन ठप्प छ ।road-block-np-flood-landslide-1.jpgroad-block-np-flood-landslide-2.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।