Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति

बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति

images
  • बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति
    images
    images

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।

    images
    images
    images

    अनेरास्ववियुले सोमबार काठमाडौंमा गरेको ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएर ठूलो क्षति भएको बताएका छन् ।

    images
    images
    images

    दाहालले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे ।

    images
    images
    images

    चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्ड पनि मर्मत गरिने बताए ।

    उनले चाडवाडमा हवाई भाडा निकै महंगो देखिएकाले नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताउए ।

    यात्रुहरूलाई सहज रुपमा यात्रा गराउन प्रभावकारी रुपमा अनुगमन गरिने दाहालले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।