Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

images
  • बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु
    images
    images

    काठमाडौं ।  हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । 

    images
    images
    images

    अन्य एक सय ७७ जना घाइते भएका छन् ।

    images
    images
    images

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।