Logo

२०८३, आश्विन १०गते


images
images

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

images
  • रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
    images
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ । कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले जानकारी दियो ।

    images
    images
    images

    लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए । यसअघि उनलाई तीनपल्ट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार १३ दिन अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको छ । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।