Logo

२०८३, श्रावण ३०गते


images
images

उत्तर प्रदेश : महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० जना गम्भीर घाइते

उत्तर प्रदेश : महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० जना गम्भीर घाइते

images
  • उत्तर प्रदेश : महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० जना गम्भीर घाइते
    images
    images

    उत्तर प्रदेश । उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायको लड्डू महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए ।

    images
    images
    images

    बरौतमा भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन च्यापिएका थिए । मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

    images
    images
    images

     मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न पनि निर्देशन दिएका छन् । एम्बुलेन्स नहुँदा धेरै घाइतेलाई इ–रिक्सामा अस्पताल पुर्‍याइएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उत्तर प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।