Logo

२०८३, श्रावण ३१गते


images
images

फिलाडेल्फियामा उडानको ३० सेकेन्डमै विमान दुर्घटना

फिलाडेल्फियामा उडानको ३० सेकेन्डमै विमान दुर्घटना

images
  • फिलाडेल्फियामा उडानको ३० सेकेन्डमै विमान दुर्घटना
    images
    images

    काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो ।

    images
    images
    images

    फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान भरेको ३० सेकेन्डमै ६.४ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।

    images
    images
    images

    एएफपीका अनुसार विमान घरमाथि खसेको थियो । जहाँ आगो लागेको थियो । घनाबस्ती भएको क्षेत्रमा उक्त विमान खसेको हो । यसअघि गत बुधबारमात्रै वाशिङ्टन डीसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किँदा सबै ६७ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।