Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु

images
  • अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि विमानमा भिषण आगो लागेको थियो ।

    images
    images
    images

    अहिलेसम्म दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । कम्तिमा ११ जना घाइते भएका छन् र उपचार भइरहेको छ भने धेरै जना बेपत्ता रहेको बताइएको छ ।

    images
    images
    images

    विमानले लगभग ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जुन विस्फोटपछि आगोको ज्वालाले च्याप्यो र नजिकैका व्यवसायहरूलाई ध्वस्त पार्यो । युपीएसको यस कार्गो विमानमा तीन जना चालक दलका सदस्यहरू रहेको बताइएको छ ।

    images
    images
    images

    अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार, हवाईका लागि उडान भर्ने उडान २९७६ स्थानीय समय अनुसार दिउँसो १:१५ बजे दुर्घटनाग्रस्त भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।