Logo

२०८३, श्रावण ३०गते


images
images

विमान दुर्घटना

अमेरिकाको मोन्टाना विमानस्थलमा साना दुई विमान ठोक्किए, पाइलट र यात्रु सकुशल

अमेरिकाको मोन्टाना विमानस्थलमा साना दुई विमान ठोक्किए, पाइलट र यात्रु सकुशल

images
  • अमेरिकाको मोन्टाना विमानस्थलमा साना दुई विमान ठोक्किए, पाइलट र यात्रु सकुशल
    images
    images

    काठमाडौँ । अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा यहाँ पार्क गरिएको विमानसँग सानो विमान ठोक्किएको छ । यसले गर्दा विमानमा ठूलो आगो लागेको थियो ।

    images
    images
    images


    आगलागीपछि आकाशमा धुवाँको मुस्लो देखिएको थियो । आगलागीको सूचना पाएपछि पुगेको टोलीले उद्धार कार्यलाई तीव्र बनायो र यद्यपि, विमानमा सवार कुनै पनि व्यक्ति गम्भीर घाइते भएको बताइएको छ ।

    images
    images
    images


    रिपोर्टका अनुसार सोकाटा टीबीएम ७०० टर्बोप्रप विमान जमिनमा पार्क गरिएको खाली विमानसँग ठोक्किएको थियो । त्यसपछि आगो घाँसे क्षेत्रमा फैलियो र कालो धुवाँ निस्किएको थियो । मोन्टाना विमानस्थल कालिस्पेल शहरको दक्षिणी भागमा अवस्थित छ । विमानमा आगो लागेपछि पाइलट र विमानमा रहेका तीन यात्रु आफैं बाहिर निस्कन सफल भएको बताइएको छ । घटनामा दुई यात्रु थोरै घाइते भएका थिए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।