Logo

२०८३, श्रावण ३०गते


images
images

नेशनल प्याव्सन रुपन्देहीको भलिवल प्रतियोगिता देवदहमा हुने

नेशनल प्याव्सन रुपन्देहीको भलिवल प्रतियोगिता देवदहमा हुने

images
  • नेशनल प्याव्सन रुपन्देहीको भलिवल प्रतियोगिता देवदहमा हुने
    images
    images

    रुपन्देही । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम नेशनल प्याव्सन कप भलिवल प्रतियोगिता हुने भएको छ ।  संस्थामा आवद्ध विद्यालय र विद्यार्थीहरुको बिचमा एकता र सुमधुर सम्बन्ध कायम गर्न र विद्यार्थीहरुको खेलकुद क्षमताको विकास गर्न प्रतियोगिता आयोजना गरिएको खेल संयोजक कमल पौडेलले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा संगठनमा आवद्ध जिल्लाभरका ५५ विद्यालयका कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार,  द्वितीय हुनेले ७ हजार र तृतीय हुने दुई टिमले ३/३  हजार नगद तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने र विधागत पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

    images
    images
    images

    माघ २५ र २६ गते देवदह ५ स्थित पानबारी खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको छ । खेल एफइभीवी अन्तर्राष्ट्रिय नियम अनुसार खेलाईने छ । लिक कम नकआउटको आधारमा खेल खेलाइनेछ र सेमी फाइलनसम्म वेस्ट अफ थ्री र फाइनल खेल वेस्ट अफ फाइभमा खेलाइने आयोजकले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।