Logo

२०८३, आश्विन ९गते


images
images

देवदहको चरङ्गेमा चम्कीयो माओवादी 

देवदहको चरङ्गेमा चम्कीयो माओवादी 

images
  • देवदहको चरङ्गेमा चम्कीयो माओवादी 
    images
    images

    देवदह । देशब्यापी संगठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले देवदहको चरङ्गेमा पनि चम्किएको छ । 

    images
    images
    images


    शनिवार चरङ्गेमा सम्पन्न देवदह नगरपालिकाको वडा नं. १० को भेलामा माओवादी कार्यकर्ताहरू उत्साहित देखिए । उक्त भेलाले नयाँ समिति गठन गरेको सो पार्टीले जनाएको छ । 

    images
    images
    images

    भेलाले भविलाल थापाको अध्यक्ष र दिपक थापा सचिव रहेको २९ सदस्यीय समिति गठन गरेको पार्टीका नगर अध्यक्ष केदारनाथ काफ्लेले बताए । जसको सदस्यहरूमा यम ब. राना, राम प्र. खड्का, कविराज राइ, अनिल पुन, तारा विक, नन्दलाल लामिछाने, डम्बर थापा, याम ब. दर्लामी, अनिता थापा, तारा थापा, विश्व थापा, रनमाया धापा, बविन थापा पुन, राज परियार, देउमाया गाहा, कमला परियार, भिमा न्यौपाने, नविना विक, अनिता थापा, विष्णु परियार, तारा विश्वकर्मा, रिना थापा, शुरेश परियार, संजय पुन, पुर्णकलि थापा लगायत रहेका छन् ।

    images
    images
    images


    भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादी नेतृ दिपा विकले पार्टी नयाँ उर्जा सहित जनतामा जान लागेको उल्लेख गर्दै आगामी निर्वाचनमा विजय प्राप्त गरि माओवादीले उठाउँदै आएका एजेन्डाहरूलाई संस्थागत गर्ने बताईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।