Logo

२०८३, आश्विन १०गते


images
images

संसद बैठक

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विपक्षी दलहरुको अडान कायमै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विपक्षी दलहरुको अडान कायमै

images
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विपक्षी दलहरुको अडान कायमै
    फाईल फोटो
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको छ । 

    images
    images
    images

    यसअघि मंगलबारको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।

    images
    images
    images

    सबै विपक्षी दलहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चलन नदिने अडानमा रहेकाले आजको बैठक सुचारु हुने बारे अन्योल नै रहेको छ ।

    images
    images
    images

    मंगलबार सभामुख देवराज घिमिरेले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेपनि उनीहरुले गृहमन्त्रीको राजीनामाको अडान छोडेका छैनन् । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि विहिबार सार्बजनिक हुने बजेट बारे पनि अन्योलता बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।