Logo

२०८३, श्रावण ३०गते


images
images

प्राकृतिक प्रकोप

भारतका उत्तरपूर्वी राज्यमा बाढीको वितण्डा, अहिलेसम्म ३४ जनाको मृत्यु

भारतका उत्तरपूर्वी राज्यमा बाढीको वितण्डा, अहिलेसम्म ३४ जनाको मृत्यु

images
  • भारतका उत्तरपूर्वी राज्यमा बाढीको वितण्डा, अहिलेसम्म ३४ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतका उत्तरपूर्वी राज्यहरूमा बाढीले वितण्डा मच्याएको छ । उत्तरपूर्वी राज्यहरु सिक्किम, मेघालय, मणिपाल आसाममा बाढीबाट अहिलेसम्म ३४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    सिक्किममा आएको बाढीमा हजारौं पर्यटक फसेको बताइएको छ भने मेघालयमा सेनाको उद्धार टोलीले मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम गरिरहेको छ । त्यहाँ बाढीमा ५०० जना फसेको बताइएको छ ।

    images
    images
    images

    मणिपुर अग्निशमन सेवा, आसाम राइफल्स, एसडीआरएफ र एनडीआरएफले बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार, मणिपुरमा बाढीबाट ५६ हजार मानिसहरू प्रभावित भएका छन्। यहाँ बाढीबाट १० हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।