Logo

२०८३, श्रावण ३०गते


images
images

भिजिट भिसा प्रकरण

विपक्षी दलहरूको निष्कर्ष : गृहमन्त्रीको राजीनामा 'बटमलाइन'

विपक्षी दलहरूको निष्कर्ष : गृहमन्त्रीको राजीनामा 'बटमलाइन'

images
  • विपक्षी दलहरूको निष्कर्ष :  गृहमन्त्रीको राजीनामा 'बटमलाइन'
    images
    images

    काठमाडौँ । विपक्षी दलहरुको बैठकएले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा बटमलाइन हुने निष्कर्ष निकालेका छन् ।

    images
    images
    images

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार  संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउने, अनुसन्धानलाई सहयोग गर्दै गृहमन्त्री लेखकले राजीनामा दिने र यस बारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    विपक्षी दलहरुको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकले हाल सभामुख देवराज घिमिरेसँग छलफल गरिरहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिजिट भिसा प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।