Logo

२०८३, श्रावण ३०गते


images
images

भिजिट भिसा प्रकरण

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै

images
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै
    फाईल फोटो
    images
    images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरी बैठकको समय तोकिएको छ ।

    images
    images
    images

    संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भईरहेको छ ।

    images
    images
    images

    विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् । 

    images
    images
    images

    यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिजिट भिसा प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।