Logo

२०८३, श्रावण ३०गते


images
images

अकुत सम्पत्ति आर्जन गरेका काठमाडौँ महानगरका तत्कालिन इन्जिनियरविरुद्ध मुद्धा दायर

अकुत सम्पत्ति आर्जन गरेका काठमाडौँ महानगरका तत्कालिन इन्जिनियरविरुद्ध मुद्धा दायर

images
  • अकुत सम्पत्ति आर्जन गरेका काठमाडौँ महानगरका तत्कालिन इन्जिनियरविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरीविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरे आरोपमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले काठमाडौँ महानगरमा कार्यरत हुदाको समयमा कोईरीले ४ करोड ५८ लाख ९७ हाजर ४.३ अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    कोईरीले काठमाडौँ महानगरपालिकाको कार्यालयमा २०४६ बैशाख १९ देखि २०७९ फागुन ३० सम्म कार्यरत रहेका थिए ।    

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।