Logo

२०८३, श्रावण ३१गते


images
images

विमान दुर्घटना

भारतको अहमदाबादमा २४२ यात्रु चढेको विमान दुर्घटना

भारतको अहमदाबादमा २४२ यात्रु चढेको विमान दुर्घटना

images
  • भारतको अहमदाबादमा २४२ यात्रु चढेको विमान दुर्घटना
    images
    images

    काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो । विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।