Logo

२०८३, श्रावण ३०गते


images
images

रोहिणीमा अपांग ९  घरपरिवार लाई राहत बितरण

रोहिणीमा अपांग ९  घरपरिवार लाई राहत बितरण

images
  • रोहिणीमा अपांग ९  घरपरिवार लाई राहत बितरण
    images
    images

    रोहिणी । अपांङ्ग ​बाल अस्पताल तथा पुनस्थापन केन्द्र सक्षम परियोजन रुपन्देहीले रोहिणी गाउपालिका वडा नम्बर ३ को कार्यालयमा अपांग भएका ९ जान घर परिवार लाइ राहत बितरण गरेको हो। राहत बितरण कार्यक्रमको लागि बिदेशी सस्था सी बि एम को आर्थिक सयोग र रुपन्देही जिल्लाभरि का पालिकाहरु संग समन्यव गरि राहत बितरण गरेको हो। 

    images
    images
    images

    कोभिड - १९ को समस्याले खान लगाउन अभाव परिवार र ज्याला मजुदारी गरेर खाने परिवार लाई समेत राहत बितरण गरिएको सस्थाका सुपरभैजर लेखनाथ न्यौपाने ले बताएका थिए भने रुपन्देही जिल्लामा सय भन्दा बढी अपांग परिवार लाई अहिले सम्म राहत वितरण गरिएको समेत जानकारी दिएका थिए भने आज मायादेवी, शुद्दधन र रोहिणी गरि तिन गाउपालिकामा १६ घर परिवार लाइ समेत बितरण गरिने समेत बताएका थिए।

    images
    images
    images

    राहत बितरण कार्यक्रममा रोहिणी गाउपालिका उप-प्रमुख शिवकान्ता हरिजनले अपांग व्यक्तिहरु लाई घरपरिवारमा राम्रो स्यारसुसार गर्न र घरपरिवारले स्वच्छ बातावरण सिर्जना गरे अपांग व्यक्ति  पनि समाजसुधारक काममा अघि बढ्ने बताउनु भएको थियो भने रोहिणी गाउ पालिका प्रशाकीय अधिकृत रोमनाथ न्यौपानले झम कुमारी घिमिरेको स्मरण गर्दै वहाले लेखेको उपन्यास मदन पुरस्कार समेत पाएकोले हाम्रो समाजमा जो कोहि अपांग व्यक्ति समाज लागि अघि बढ्ने सक्ने समेत बताएका थिए भने रोहिणी गाउपालिका वडा नम्बर ३ का अध्क्षय बिर बहादुर छेत्रीले अपांग परिवार लाई पालिका देखि स्थानीय तह सम्म आआफनो वडामा भएका अपांग परिवार लाई गर्न सक्ने सयोग गरेको समेत बताउदै धेरै टाढा बाट आएका अपांग परिवार लाई राहत पुराउन सहज गरिने समेत  बताउदै शुभ दिपावली तथा छठको शुभकामना समेत दिएका थिए। 

    images
    images
    images

    आपंग भएका घरपरिवार लाई सस्थाले २५ केजी चामल ३ किलो दाल २ केजी नुन १ केजी चिनी  २ लिटर तेल ४ ओटा साबुन १ ओटा टबेल १ पोका माक्स १ सेनीटाइज गरि बितरण गरिएको थियो भने भोलि बुटवल उपमहानगर पालिका र देवदहमा अपांग परिवार लाइ राहत बितरण गरिने समेत जानकारी दिएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।