Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

एसीसी यू-१६ इस्ट जोन : सिंगापुरविरुद्ध नेपाली युवा टिमको उत्कृष्ट शुरुवात

एसीसी यू-१६ इस्ट जोन : सिंगापुरविरुद्ध नेपाली युवा टिमको उत्कृष्ट शुरुवात

images
  • एसीसी यू-१६ इस्ट जोन  : सिंगापुरविरुद्ध नेपाली युवा टिमको उत्कृष्ट शुरुवात
    images
    images

    काठमाडौँ ।  एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत अहिले नेपाल र सिंगापुरबीचको खेल जारी रहेको छ ।

    images
    images
    images

    मलेसियामा जारी यस खेलमा सिंगापुरले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । यस खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।

    images
    images
    images

    यो समाचार तयार गरुन्जेल सिंगापुरले २८ ओभरको खेलमा ५ विकेट गुमाएर ११२ रन बनाएको छ । नेपाली बलर कप्तान विपिन शर्माले ४ विकेट लिएका छन् भने शुभम खनालले एक विकेट लिएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।