Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

एसीसी यू-१६ इस्ट जोन : जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट

एसीसी यू-१६ इस्ट जोन : जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट

images
  • एसीसी यू-१६ इस्ट जोन : जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट
    images
    images

    काठमाडौँ । जापानले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको हो ।

    images
    images
    images

    जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बैक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भन अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।