Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

एसीसी यू-१६ इस्ट जोन : जापानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

एसीसी यू-१६ इस्ट जोन : जापानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

images
  • एसीसी यू-१६ इस्ट जोन : जापानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    images
    images

    काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल जापानविरुद्ध खेल्दैछ । यस खेलमा जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images

    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।