Logo

२०८३, आश्विन १७गते


images
images

गुल्मी काङ्ग्रेस सभापतिमा सचिव पन्थीकाे उम्मेदवारी घाेषणा

गुल्मी काङ्ग्रेस सभापतिमा सचिव पन्थीकाे उम्मेदवारी घाेषणा

images
  • गुल्मी काङ्ग्रेस सभापतिमा सचिव पन्थीकाे उम्मेदवारी घाेषणा
    images
    images


    गुल्मी : नेपाली काङ्ग्रेस गुल्मीका वर्तमान सचिव खिलध्वज पन्थीले  जिल्ला कार्यसमिति गुल्मीको सभापतिमा उमेदवारी दिने घाेषणा गरेका छन् । मंसिर १० गते अर्थात् भाेली हुन गइरहेको नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला अधिवेशनमा आफुले सभापतिमा उमेदवारी दिने पत्रकार सम्मेलन मार्फत घाेषणा गरेका हुन् ।

    images
    images
    images

    एक हातमा पार्टीको संगठन, अर्को हातमा गुल्मीको विकास भन्ने नारालाई आतमसाथ गरेर अघि बढेको र अबका दिनमा पनि बढ्ने बताएका छन् ।

    images
    images
    images

    १४ हजार क्रियाशील सदस्यता बनाउन सफल भएको, अग्रजहरुकाे सम्मान गर्दै युवा र महिला विभिन्न भातृ संगठनलाई सुदृढ गराउँदै अघि बढ्ने पहिलो प्राथमिक्ता रहेको उनलेे बताएका छन्  । स्थानीय निर्वाचन मा पराजय हुन परेको । आउँदाे स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा जित हासिल गर्ने , भातृ संस्था, शुभेच्छुक संस्थालाई कृयाशिल बनाउन र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्ता व्याक्त गरेका छन् ।
    उनलेे सबैले समर्थन गरे सर्वसम्मत हुने नभएमा स्वस्थ निर्वाचन गर्न तयार रहेको सचिव पन्थीले बताएका छन् 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली काङ्ग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।