Logo

२०८३, आश्विन १०गते


images
images

सडक सुचारु

पहिरो जाँदा अवरुद्ध मुग्लिन नारायणगढ सडक सुचारु

पहिरो जाँदा अवरुद्ध मुग्लिन नारायणगढ सडक सुचारु

images
  • पहिरो जाँदा अवरुद्ध मुग्लिन नारायणगढ सडक सुचारु
    images
    images

    मुग्लिन । तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी रुपमै सुचारु भएको छ ।

    images
    images
    images

    आइतबार बिहान करिब ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको थियो ।

    images
    images
    images

    दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपछि सवारी साधन  गन्तव्यमा लागेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।