Logo

२०८३, आश्विन १०गते


images
images

तुईन खोला पहिरो

तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन

तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन

images
  • तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन
    images
    images

    काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य जारी रहेको छ । पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    डिभिजन कार्यालयले आज दिउँसोसम्म एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिएको छ । शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।