Logo

२०८३, आश्विन १०गते


images
images

मुग्लिन नारायणगढ सडकमा पहिरोको उच्च जोखिम भएका स्थानमा सवारीसाधन नरोक्न आग्रह

मुग्लिन नारायणगढ सडकमा पहिरोको उच्च जोखिम भएका स्थानमा सवारीसाधन नरोक्न आग्रह

images
  • मुग्लिन नारायणगढ सडकमा पहिरोको उच्च जोखिम भएका स्थानमा सवारीसाधन नरोक्न आग्रह
    images
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा जाम हुन गएकोले पहिरोको उच्च जोखिम भएका स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न आग्रह गरिएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भाँसिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक हुन गई मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम हुन गएकोले पहिरोको उच्च जोखिम स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न अनुरोध गरेको छ ।

    images
    images
    images

    मुग्लिन नारायणगढ सडक खण्डको पहिरोको उच्च जोखिम भएको तुइन खोला लगायतक स्थानमा सवारी साधनको जाममा परेका कारण डिभिजनले यस्तो आग्रह गरेको हो । तिहार सकिए लगत्तै काठमाडौँ फर्किनेको संख्या ठुलो भएको हुनाले सवारीको चाप बढेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।