Logo

२०८३, आश्विन १०गते


images
images

सडक सुचारु

मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी सुचारु

मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी सुचारु

images
  • मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी सुचारु
    images
    images

    चितवन । अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी सुचारु भएको छ । गएराती तुईन खोला नजिकै पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको सडक बुधबार बिहान सवा ८ बजेदेखि सुचारु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    पानी परिरहेको र ढुंगा- पहिरो झर्ने जोखिम कायमै रहिरहेकोले सावधानीकपूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्न डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।