Logo

२०८३, आश्विन १०गते


images
images

मुग्लिन-नारायणगढ सडक

मुग्लिन-नारायणगढ सडक खुलाउन अझै एक घण्टा लाग्ने

मुग्लिन-नारायणगढ सडक खुलाउन अझै एक घण्टा लाग्ने

images
  • मुग्लिन-नारायणगढ सडक खुलाउन अझै एक घण्टा लाग्ने
    images
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी रहेको छ ।

    images
    images
    images

    दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले करिब एक घण्टामा दुईतर्फी सडक सुचारु हुने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    कार्यालयले रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।