Logo

२०८३, आश्विन १०गते


images
images

मुग्लिन नारायणगढ सडक

तुईन खोला पुल नजिक एकतर्फी संचालनमा, लेन अनुशासन पालना गर्न आग्रह

तुईन खोला पुल नजिक एकतर्फी संचालनमा, लेन अनुशासन पालना गर्न आग्रह

images
  • तुईन खोला पुल नजिक एकतर्फी संचालनमा, लेन अनुशासन पालना गर्न आग्रह
    images
    images

    काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ । गत शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक आइतबार अपराहन्नदेखि एकतर्फी खुलेको थियो । पहिरोको जोखिम भएपछि गएराती बन्द गरिएको सडक बिहान ५ बजेदेखि एकतर्फी सुचारु भएको थियो ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरले अहिले तुईन खोला पुल नजिकै मात्र सडक एकतर्फी संचालनमा रहेको जनाएको छ भने अन्य स्थानमा दुई तर्फी संचालनमा रहेको छ । डिभिजन कार्यालयले सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउन अनुरोध गरेको छ ।

    images
    images
    images


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।