Logo

२०८३, आश्विन १०गते


images
images

मुग्लिन नारायणगढ सडक

मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी खुल्यो

मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी खुल्यो

images
  • मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी खुल्यो
    images
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो ।

    images
    images
    images

    आज दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समय लागेको थियो । कार्यालयले सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।