Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

नेपालविरुद्ध मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्दै

नेपालविरुद्ध मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्दै

images
  • नेपालविरुद्ध मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ ।

    images
    images
    images

    यस खेलमा मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालल पहिला बलिङ गर्ने भएको छ । नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो ।

    images
    images
    images

    त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । आजको खेलमा नेपाली टिममा केहि परिवर्तन गरिएको छ ।

    images
    images
    images

    आज रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, सोमपाल कामी र शहाब आलम खेलिरहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।